Rule 136
खरिद कारबाही सम्बन्धी कागजात उपलब्ध गराउनु पर्ने
प्रचलित कानून बमोजिम लेखापरीक्षण, अनुगमन, अनुसन्धान वा निरीक्षण गर्न अधिकार प्राप्त निकायले खरिद कारबाही सम्बन्धी कुनै कागजात माग गरेमा सम्बन्धित सार्वजनिक निकायले त्यस्तो कागजात मनासिव समयमा उपलव्ध गराउनु पर्नेछ ।